site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिरहामा कटुवा पेस्तोलसहित युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । सिरहामा कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । 

सिरहा नगरपालिका–७ स्थितबाट पेस्तोल एक थानसहित औरही गाउँपालिका–४, कमलपुर घर भएका २० वर्षीय सरोजकुमार यादव पक्राउ परेका हुन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । 

उक्त स्थानमा डेरा गरी बस्ने औरही गाउँपालिका–३ का २२ वर्षीय संजितकुमार यादव समेतसँग विवाद भएको थियो । प्रहरीले विवादमा संलग्न सरोजलाई नियन्त्रणमा लिई तलासी गर्दा उनको साथबाट पेस्तोल फेला पारेको वडा प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro