site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाललाई छैटौँ सफलता, पवनले लिए पहिलो विकेट
Tiktok banner adTiktok banner ad

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध नेपालका पवन सर्राफले छैटौँ सफलता दिलाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाका निकोलस किर्टोनलाई पवनले ४०.४ ओभरमा बोल्ड गरे । अर्धशतक बनाएका किर्टोनले क्यानडाको स्कोरबोर्डमा ६८ रन जोडे ।

जारी खेलको ४१ ओभर सकिँदा क्यानडाले ६ विकेट गुमाएर १९५ रन बनाएको छ ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२५ रन बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro