site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरामा जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । पोखरामा जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ परेका छन् ।

कास्कीको पोखरा महानगरपालिका–२९ बस्ने ३२ वर्षीया गीता पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही महानगरपालिका–२७, तालचोक बस्ने ५६ वर्षीय दलबहादुर गुरूङ समेत छन् । 

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार १९५ रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको जनाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro