site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
क्यानडाविरुद्ध नेपालका दुई खेलाडीको ‘डेब्यु’
Sarbottam CementSarbottam Cement

काठमाडौं । एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध नेपालबाट दुई खेलाडीले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा ‘डेब्यु’ गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले ब्याटिङको निर्णय गरेको छ ।

क्यानडासँगको खेलका निम्ति सार्वजनिक मोन्टी देसाईको पहिलो रोजाइमा पर्दै रिजन ढकाल र सूर्य तामाङले राष्ट्रिय टिमबाट डेब्यु गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । आजको खेलपछि नेपालले शनिबार शृंखलाको दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछ ।

नेपालको पहिलो रोजाइ
रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, ललितनारायण राजवंशी, कुशल मल्ल, भीम सार्की, आरिफ सेख, पवन सर्राफ, सोमपाल कामी, सूर्य तामाङ र रिजन ढकाल ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ०९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement