site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संघीय संसद्को हिउँदे अधिवेशन सुरु

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आज (सोमबार)देखि प्रारम्भ भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको तेस्रो र राष्ट्रियसभाको १५औँ अधिवेशन सुरु भएको हो ।

प्रतिनिधिसभामा सभामुख देवराज घिमिरे र राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा सांसदलाई स्वागत गर्दै राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए । रासस

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro