site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘इन्डियन आइडल’को शीर्ष १० बाट बाहिरिइन् मेनुका पौडेल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मेनुका पौडेल ‘इन्डियन आइडल’बाट बाहिरिएकी छन् । आइतबार भारतीय टेलिभिजन रियालिटी सो ‘इन्डियन आइडल– सिजन १४’को शीर्ष १० बाट उनी बाहिरिएकी हुन् ।

मेनुकाले सामाजिक सञ्जालबाट आफू इन्डियन आइडलबाट बाहिरिएको जानकारी दिएकी छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

"आज मेरो इन्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ । ...यो मेरो सुरुवात हो, अन्त्य होइन," उनले भनेकी छन् ।

उनले आफूलाई गरेको मायाप्रति आभार व्यक्त गरेकी छन् । उनले वर्षभरिका लागि आफू व्यस्त रहेको पनि जानकारी दिएकी छन् ।

Global Ime bank

इन्डियन आइडलबाट उनले निकै चर्चा कमाएकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  २२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement