site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘इन्डियन आइडल’को शीर्ष १० बाट बाहिरिइन् मेनुका पौडेल 

काठमाडौं । मेनुका पौडेल ‘इन्डियन आइडल’बाट बाहिरिएकी छन् । आइतबार भारतीय टेलिभिजन रियालिटी सो ‘इन्डियन आइडल– सिजन १४’को शीर्ष १० बाट उनी बाहिरिएकी हुन् ।

मेनुकाले सामाजिक सञ्जालबाट आफू इन्डियन आइडलबाट बाहिरिएको जानकारी दिएकी छन् ।

Dabur Nepal
NIC Asia

"आज मेरो इन्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ । ...यो मेरो सुरुवात हो, अन्त्य होइन," उनले भनेकी छन् ।

उनले आफूलाई गरेको मायाप्रति आभार व्यक्त गरेकी छन् । उनले वर्षभरिका लागि आफू व्यस्त रहेको पनि जानकारी दिएकी छन् ।

इन्डियन आइडलबाट उनले निकै चर्चा कमाएकी छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  २२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro