site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
खाजाघरमा तास खेलिरहेका आठजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंमा तास खेलिरहेका आठजना पक्राउ परेका छन् । शुक्रबार (हिजो) दिउँसो प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

नागार्जुन नगरपालिका–३ स्थित सेभेन क्रस पोइन्ट खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । पक्राउ पर्नेमा नागार्जुन–३, सिंगल ट्रीका २६ वर्षीय रविन पुतुवारसहित आठजना छन् ।

नगद एक लाख ३६ हजार ३० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro