site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा खाजाघरमा तास खेलिरहेका १७ जना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, बेँसीगाउँस्थित खाजाघरमा तास खेलिरहेका १७ जना पक्राउ परेका छन् । शुक्रबार दिउँसो प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

सोलुखुम्बुकी २९ वर्षीया अनु तामाङको सोलुखुम्बु खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १७ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई नगद ५८ हजार ९५० रुपैयाँ र नौ बुक ताससहित पक्राउ गरेको हो । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  २१:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro