site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभा निर्वाचन अपडेट : वाग्मतीमा ३३० जनाले हाले मत 

काठमाडौं । राष्ट्रियसभा सदस्यको १९ पदका लागि आज निर्वाचन भइरहेको छ । 

जसमध्ये चार पदका लागि वाग्मती प्रदेशको निर्वाचन कार्यालय हेटौँडामा पनि मतदान भइरहेको छ । हालसम्म वाग्मतीमा ३३० जनाले मतदान गरेका छन् । 

प्रमुख निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलका अनुसार हालसम्म स्थानीयतहतर्फ २३७ मतदातामध्ये २२९ जनाले मत हालेका छन् ।

प्रदेशसभाका ११० मध्ये १०१ जनाले मत खसालेका छन् । मतदानको समय दिउँसो ३ बजेसम्म तोकिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro