site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वर्ल्डलिंकका ग्राहकलाई बोटको स्मार्टवाच र एयरडप्स खरिदमा आधा छुट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले ‘स्मार्ट कम्बो डिल’ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत ग्राहकले बोट ब्रान्डको अल्टिमा स्मार्टवाच र बोट एयरडप्स १७० खरिद गर्दा ५० प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

चार हजार ४९९ रुपैयाँ बजार मूल्य रहेको बोट स्मार्टवाच दुई हजार २४९ र तीन हजार २९९ बजार मूल्य रहेको बोट एयरडप्स १७० लाई एक हजार ६९९ रुपैयाँमै पाउन सकिने कम्पनीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

यो अफर देशभर रहेका वर्ल्डलिंकका शाखामा उपलब्ध छ । स्मार्टवाचको अफर तीन र १२ महिना सब्सक्रिप्सन लिएका ग्राहकका हकमा लागु हुने कम्पनीले जनाएको छ ।

एयरडप्स १७० भने एक, तीन र १२ महिनाको सब्सक्रिप्सन लिएका ग्राहकका निम्ति उपलब्ध छ ।

वार्षिक सब्सक्रिप्सनमा डुअल ब्यान्ड र नोकिया बिकन १.१ राउटर निःशुल्क पाउने कम्पनीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro