बाह्रखरी फोटो

माघे संक्रान्तिको दिन सोमबार धादिङको नीलकण्ठ नगरपालिका–१४, धुवाकोटस्थित भंगेरीमा जुधाइएको गोरु । रसुवा, नुवाकोट र धादिङ तीन जिल्लामा गोरु जुधाउने यो परम्परा नेपाल र तिब्बतबीचको भोट सन्धि १९४९ सँग जोडिएको छ । तस्बिर : शंकर श्रेष्ठ/रासस ।
प्रकाशित मिति: सोमबार, माघ १, २०८० १५:२४
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस

सम्पादकीय

कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
प्रवास
लोकप्रिय