site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिबिफिनबाट बाहिरिए गोल्यान, अध्यक्षमा पौडेल सर्वसम्मत

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) नेपालका अध्यक्ष पवनकुमार गोल्यानले पदबाट राजीनामा दिएका छन् । सिबिफिन कार्यसमितिको १५औँ बैठकले गोल्यानको राजीनामा स्वीकृत गरेको हो । 

एनएमबि बैंकको सञ्चालक समितिबाट अलग हुने निर्णय गरेसँगै उनले राजीनामा दिएका हुन् । गोल्यानकै विशेष अगुवाइमा वि.सं २०७६ सालमा सिबिफिनको स्थापना भएको थियो ।

गोल्यानको राजीनामासँगै रिक्त भएको अध्यक्ष पदमा उपेन्द्र पौडेललाई नियुक्त गरिएको छ । पौडेल नबिल बैंकका अध्यक्ष तथा सिबिफिनको कार्यसमिति सदस्य हुन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro