site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हालसम्मकै तातो वर्ष बन्यो सन् २०२३
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । मानिसले पृथ्वीको तापक्रम मापन गर्न थालेयताकै तातो वर्ष सन् २०२३ बनेको छ ।

मानवीय कारणले सिर्जित जलवायु परिवर्तन र प्राकृतिक ‘एल निनो’ मौसमीय घटनाका कारण यो वर्ष रेकर्ड राख्न थालेयता हालसम्मकै तातो पुष्टि भएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

मानिसले ठूलो मात्रामा जीवाश्म इन्धन बाल्न थालेअघिको तुलनामा १.४८ डिग्री सेल्सियस बढी तातो वर्ष भएको युरोपियन युनियन (ईयू)को जलवायु सेवाले जनाएको हो ।

सन् २०२३ को जुलाईयताका धेरै दिनहरू तातो र समुन्द्री सतहको तापक्रम समेत उच्च बनेको थियो ।

Royal Enfield Island Ad

यी घटनाक्रमले पृथ्वीको तापमान दुई डिग्री सेल्सियस भन्दा तल सीमित राख्ने वैश्विक लक्ष्य पूरा नहुने चिन्ता बढाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro