site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
हालसम्मकै तातो वर्ष बन्यो सन् २०२३
Sarbottam CementSarbottam Cement

काठमाडौं । मानिसले पृथ्वीको तापक्रम मापन गर्न थालेयताकै तातो वर्ष सन् २०२३ बनेको छ ।

मानवीय कारणले सिर्जित जलवायु परिवर्तन र प्राकृतिक ‘एल निनो’ मौसमीय घटनाका कारण यो वर्ष रेकर्ड राख्न थालेयता हालसम्मकै तातो पुष्टि भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

मानिसले ठूलो मात्रामा जीवाश्म इन्धन बाल्न थालेअघिको तुलनामा १.४८ डिग्री सेल्सियस बढी तातो वर्ष भएको युरोपियन युनियन (ईयू)को जलवायु सेवाले जनाएको हो ।

सन् २०२३ को जुलाईयताका धेरै दिनहरू तातो र समुन्द्री सतहको तापक्रम समेत उच्च बनेको थियो ।

Global Ime bank

यी घटनाक्रमले पृथ्वीको तापमान दुई डिग्री सेल्सियस भन्दा तल सीमित राख्ने वैश्विक लक्ष्य पूरा नहुने चिन्ता बढाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय