site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मुलुकको संकट समाधान गर्न सैद्धान्तिक कार्यदिशा प्रष्ट हुनुपर्छ : माधव नेपाल
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको संकट समाधान गर्न राष्ट्रिय पार्टीको सैद्धान्तिक कार्यदिशा प्रष्ट हुनुपर्ने बताएका छन् ।

नेकपा (एस)को काठमाडौं महानगर कमिटीद्वारा केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले देशको वर्तमान संकट समाधानको स्पष्ट बाटो लिएको राजनीतिक शक्ति आफू नेतृत्वको पार्टी भएको दाबी गरे ।

सो अवसरमा अध्यक्ष नेपालले बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीलाई त्यहाँका जनताका लागि संकलन गरिएको राहत सामग्री हस्तान्तरण गरे । बझाङको पाथिभरा गाउँपालिका–१ को मटेला बगडेगाउँका दलित, महिला, एकल महिला र ओझा समुदायका लागि  राहत सामग्री उपलब्ध गराइएको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro