site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से ८.७१ अंकले घट्यो, पाँच अर्ब ५८ करोडको कारोबार

काठमाडौं ।  सेयर बजार मापक नेप्से परिसूचक ८.७१ अंकले घटेको छ । यससँगै नेप्से २०४९.२८ विन्दुमा पुगेको छ । 

बिहीबार पाँच अर्ब ५८ करोड ११ लाख रुपैयाँमा एक करोड ६० लाख ५२ हजार १०१ सेयरको किनबेच भएको छ ।

१३ वटा उपसमूहको समूहगत सूचकमध्ये चार वटा हाइड्रो, इन्भेस्टमेन्ट, म्यच्युअल फन्ड र व्यापारको सूचक मात्रै बढेको छ ।

साताको अन्तिम कारोबार दिन ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर छ ।

सबैभन्दा बढी कमाउनेमा दुई कम्पनी छ । कालिका पावर कम्पनी र सिंगटी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत र तीन कम्पनीको ९ प्रतिशतभन्दा बढीले बढेको छ । सबैभन्दा बढी गुमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको सेयर मूल्य ६.५६ प्रतिशत छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro