site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रम मन्त्रालयले भन्यो– मागबमोजिम निर्णय हुँदै छ, आन्दोलन नगर्नू
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ईपीएस कोरिया अन्तर्गत पानी जहाज निर्माण क्षेत्र (सिपबिल्डिङ) तर्फ आवेदन दिएकाहरूले पनि उत्पादनमूलक क्षेत्रको आवेदन दिन सक्ने गरी निर्णयको तयारी भइरहेको जनाएको छ ।

आज एक विज्ञप्तिमार्फत मन्त्रालयले अहिलेलाई सबै प्रकारका आन्दोलन, धर्नाजस्ता क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

"यसवर्ष पानी जहाज निर्माण क्षेत्रतर्फ आवेदन दिएकाहरूलाई मागबमोजिम उत्पादनमूलक क्षेत्रतर्फको आवेदन गर्न सक्ने गरी आवश्यक निर्णयमा पुग्ने गरी वार्ता एवं तयारी भइरहेको हुँदा हाललाई सबै प्रकारका आन्दोलन, धर्ना जस्ता क्रियाकलापहरू नगर्नु हुन सम्बद्ध सबैलाई अनुरोध छ," मन्त्रालयले भनेको छ ।

शुक्रबार बालकुमारीमा कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाहरूले गरेको प्रदर्शनका क्रममा दुईजनाको मृत्यु भएको थियो ।

Royal Enfield Island Ad

Shram-1703854119.jpg
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro