site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रकिया बन्द गर्नुपर्छ : अमरेश सिंह 

काठमाडौं । सांसद अमरेशकुमार सिंहले जस्तोसुकै कम्पनीले आईपीओ निष्कासन गर्न दिन ऐन नै परिवर्तन गरेको भन्दै यो व्यवस्था बन्द गर्नुपर्ने बताएका छन् । 

प्रतिनिधि सभाअन्तर्गतको बुधबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रकिया बन्द गरिनुपर्ने बताए । 

"ऐन किन परिवर्तन गरियो ?, यसमा के छ तर्क ?, यसको जवाफ दिनुपर्छ, यो ऐन खारेज गर्नुपर्छ," सिंहले प्रश्न गरे । 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro