साहित्य
काठमाडौं । साहित्यकार बद्रीप्रसाद ढकालको नयाँ पुस्तक ‘संस्कृतिमा के छ ?’ प्रकाशनमा आएको छ ।
संस्कृतिका विभिन्न आयामहरूमाथि तयार यस पुस्तकमा संस्कृति, संस्कार, यसको निर्माण, सांस्कृतिक परम्परा लगायतका अनगिन्ती प्रसंगहरू प्रस्तुत गरिएको लेखक ढकालले बताएका छन् ।
पुस्तक अनुसन्धान विमर्श नेपालले प्रकाशनमा ल्याएको हो ।
प्रकाशित मिति: बुधबार, पुस ११, २०८० ११:५७
प्रतिक्रिया दिनुहोस्