site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिमालयन बैंकले एफपीओ निष्कासन गर्ने

काठमाडौं । हिमालयन बैंक लिमिटेडले प्रिमियम मूल्यमा एफपीओ निष्कासन गर्ने भएको छ । 

बैंकले सर्वसाधारण सेयरधनीको सेयर अनुपात कायम गर्नका लागि साधारण सेयर थप निष्कासन गर्न लागेको हो ।

बैंकले विशेष प्रस्ताव राख्दै पुस २९ गते वार्षिक साधारणसभा बोलाएको छ ।

बैंकले कति कित्ता एफपीओ निष्कासन गर्ने खुलाएको छैन । साधारणसभाबाट उक्त प्रस्ताव पारित भएपछि बैंकले कित्ता खुलाउने छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ११:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro