देश
काठमाडौं । नारायणी नदीमा हामफालेर एक महिलाले आत्महत्या गरेकी छन् । चितवनस्थित नारायणी नदीको पुलबाट हामफालेर धनुषाकी संगीता कुमारी साहले आत्महत्या गरेकी प्रहरीले जनाएको छ ।
पुलबाट हामफालेर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी चितवन महानगरपालिका १० मा बस्दै आएकी थिइन् ।
प्रकाशित मिति: शनिबार, पुस ७, २०८० ११:०२
प्रतिक्रिया दिनुहोस्