site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अनुदान नलिने अवस्थामा छैनौँ : डा. खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल अहिले नै वैदेशिक सहायता नलिने अवस्थामा नरहेको बताएका छन् । शुक्रबार एक्सन एडले आयोजना गरेको एक कार्यक्रममा उनले नेपालले अनुदान नलिन आफ्नो क्षमता विकास गर्नुपर्नेमा जोड दिए ।

निरन्तर आर्थिक वृद्धि १० देखि १३ प्रतिशतसम्म भए सहायता आवश्यक नपर्ने उनले उल्लेख गरे । ऋण पनि आवश्यकताअनुसार लिनुपर्ने र त्यो तिर्ने क्षमता विकास गर्दै जानुपर्ने उनले बताए ।

उनले भारतको वैदेशिक ऋण जीडीपीको ७० प्रतिशत भएको उदाहरण दिए । नेपालले तिर्ने क्षमता विकास गर्दै ऋण लगानीलाई उत्पादनमा जोड्नुपर्ने उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  ११:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro