site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पछिल्लो ११ महिनामा नेपाल भित्रिए ९ लाख १८ हजार पर्यटक 
फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो ११ महिनामा नेपाल घुम्नलाई ९ लाख १८ हजार ३०८ जना पर्यटक आएका छन् । 

अध्यागमन विभागका अनुसार सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा ती पर्यटक नेपाल आएका हुन् । 

सन् २०२२ को सोही अवधिमा पाँच लाख ४६ हजार २१६ जना पर्यटक नेपाल आएका थिए । 

सन् २०२३ को अगस्ट, सेप्टेम्बर, अक्टोबर र नोभेम्बर चार महिनामा मात्र तीन लाख ८४ हजार १०१ जना पर्यटक नेपाल आएको अध्यागमन विभागले जनाएको छ । 

सन् २०२२ को अगस्ट, सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा दुई लाख ६० हजार ८५३ जना पर्यटक नेपाल आएका थिए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro