site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि

काठमाडौं । सेयर बजार बढेसँगै कम्पनीको सेयर मूल्यमा पनि वृद्धि हुँदै गएको छ । बुधबार दिउँसो १२ बजेसम्म ६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बीपीडब्लू लघुवित्त र रिपब्लिका मिडियाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । फर्वड माइक्रोफाइनान्स लघुवित्तको ९.९१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ९.७८ प्रतिशत र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको ९.६६ प्रतिशतले वृद्धि भएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro