site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनआईएमबी स्मार्टका नयाँ ग्राहकलाई क्यासब्याक र स्मार्ट फोन जित्ने मौका

काठमाडौं । नेपाल इन्भेष्टमन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर ग्राहकहरूका लागि अफरहरू सार्वजनिक गरेका छ ।

जसअन्तर्गत यस बैंकको एनआईएमबी स्मार्ट नयाँ रजिस्टर गर्नेले प्रतिसात दिनमा ५० जनाका दरले ४०० जना प्रयोगकर्ताले रजिस्ट्रेसनबापतको सम्पूर्ण रकम फिर्ता पाउने छन् ।

साथमा अफर अवधिभर प्रति १५ दिनमा एकजना गरी चारजना भाग्यशाली प्रयोगकर्ताले १–१ थान स्मार्ट फोन जित्न सक्ने बैंकले जानकारी दिएको छ ।

नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रयोगकर्तालाई डिजिटल बैंकिङ प्रयोगमा उत्प्रेरित गर्नको लागि एफवान सफ्टसँगको सहकार्यमा संचालन गरिएको यो अफर यही पुस १ गतेदेखि माघ २९ गतेसम्म रहनेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro