site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जेलमा रहेका थुनुवालाई छुटाइदिने भन्दै ५ लाख ठगी गर्ने दावा लामा पक्राउ

काठमाडौं । जेलमा रहेका थुनुवालाई छुटाइदिने आश्वासन दिएर ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ का ३७ वर्षीय दावा दोर्जे लामा रहेका छन् ।

प्रहरीका अनुसार उनले जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागार कर्यालय जगन्नाथ देवलमा रहेका एकजना कैदीलाई छुटाइदिने आश्वासन दिएका थिए । उनले त्यसका लागि वकिल र अदालतलाई मिलाउन खर्च लाग्ने बताएर पटकपटक गरी पाँच लाख रुपैयाँ लिएर ठगी गरेका थिए ।

उनलाई गएको शुक्रबार काठमाडौंस्थित बौद्बबाट पक्राउ गरेको थियो । थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर टेकु ‍

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro