site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रुस–युक्रेन युद्धमा थप एक नेपालीको मृत्यु, ज्यान गुमाउनेको संख्या ७ पुग्यो

काठमाडौं । रुसी सेनामा भर्ती भएका कैलाली टीकापुरका एक युवाको मृत्यु भएको छ । तीन महिनअघिरुसी सेनामा भर्ती भएका टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको युद्धमा मृत्यु भएको हो ।

करिब आठ वर्ष नेपाल प्रहरीको जवान भएर काम गरेर शाह तीन वर्षअघि प्रहरीबाट राजीनामा दिएर दुबई पुगेका थिए ।

Dabur Nepal
NIC Asia

शाहको मृत्युबारे हालसम्म परराष्ट्र मन्त्रालय र रुसी सरकारले औपचारिकरूपमा परिवारलाई जानकारी दिएका छैनन् । उनीसँगै सेनामा भर्ती भएका कञ्चनपुरको एक युवाले शाहको मृत्यु भएको सन्देश पठाएका हुन् ।

हालसम्म परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भएका ६ नेपालीको मृत्यु भएको सार्वजनिक गरेको छ । योसँगै सातजना नेपालीले रुस–युक्रेनको लडाइँमा ज्यान गुमाएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro