site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रुस–युक्रेन युद्धमा थप एक नेपालीको मृत्यु, ज्यान गुमाउनेको संख्या ७ पुग्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । रुसी सेनामा भर्ती भएका कैलाली टीकापुरका एक युवाको मृत्यु भएको छ । तीन महिनअघिरुसी सेनामा भर्ती भएका टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको युद्धमा मृत्यु भएको हो ।

करिब आठ वर्ष नेपाल प्रहरीको जवान भएर काम गरेर शाह तीन वर्षअघि प्रहरीबाट राजीनामा दिएर दुबई पुगेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

शाहको मृत्युबारे हालसम्म परराष्ट्र मन्त्रालय र रुसी सरकारले औपचारिकरूपमा परिवारलाई जानकारी दिएका छैनन् । उनीसँगै सेनामा भर्ती भएका कञ्चनपुरको एक युवाले शाहको मृत्यु भएको सन्देश पठाएका हुन् ।

हालसम्म परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भएका ६ नेपालीको मृत्यु भएको सार्वजनिक गरेको छ । योसँगै सातजना नेपालीले रुस–युक्रेनको लडाइँमा ज्यान गुमाएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement