site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पेप्सिकोलामा सालकको छाला बेच्न हिँडेका तीनजना पक्राउ

काठमाडौं । प्रहरीले दुर्लभ वन्यजन्तु सालकको छालासहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको गौरीशंकर गाउँपालिका–१ का २० वर्षीष अमृत लामा, जिरी नगरपालिका–३ का २५ वर्षीय विशाल बस्नेत र जिरी–४ का २७ वर्षीय सुकविर तामाङ रहेका छन् ।

काठमाडौंस्थित पेप्सिकोलामा सालकको छाला बेच्न हिँडिरहेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट ४४ इन्च लम्बाइ, २१ इन्च चौडाइ रहेको खुट्टाको नंग्रासहितको सालकको छाला बरामद गरिएको जनाएको छ ।

थप कारबाहीका लागि उनीहरूलाई डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro