site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कञ्चनपुरमा एक सातासम्म निषेधाज्ञा जारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगरस्थित संविधान चोक क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

भीमदत्त नगरपालिका–४ स्थित संविधान चोकमा पूर्वराजा महेन्द्रको सालिक राख्ने विषयमा विभिन्न राजनीतिक दलका कार्यकर्ताबीच झडप हुनसक्ने भन्दै बिहीबारदेखि एक सातासम्म निषेधाज्ञा जारी गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

कार्यालयले जारी गरेको विज्ञप्तिअुनसार संविधान चोकबाट पूर्वमा दशरथचन्दको सालिकसम्मको मुख्य सडक र संविधान चोकदेखि पश्चिममा मदनभण्डारीको सालिकसम्मको क्षेत्रलाई निषेधाज्ञा क्षेत्र तोकिएको हो ।

संविधान चोकका राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा महेन्द्रको सालिक राख्ने भन्दै आजको मिति तोकेका थिए ।

Global Ime bank

Kanchanpur-1702545220.jpg

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement