site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्य बिमा कार्यक्रमको ‘सुविधा थैली’बाट हटाइए चार प्रकारका औषधि 

काठमाडौं । सरकारले स्वास्थ्य बिमा कार्यक्रममार्फत प्रदान गर्दै आएको चार प्रकारका औषधि ‘सुविधा थैली’बाट हटाएको छ । एम्पिसिलनि/क्लोक्जासिलिन, सेफोपेराजोन/सल्बेक्टम, सेफोटेक्सिम/सल्बेक्टम र सेफोडक्सिम प्रोक्सिटिल एसिडलाई सुविधा थैलीबाट हटाइएको हो ।

यी चारवटै एन्टिबायोटिक औषधि हुन् । औषधि व्यवस्था विभागको ‘सिफारिस नगरिएका औषधि’को सूचीमा रहेकालाई प्रयोग नगर्ने निर्णयानुसार सुविधाबाट हटाइएको स्वास्थ्य बिमा बोर्डले जनाएको छ ।

Dabur Nepal
NIC Asia

बोर्डले ती औषधि सिफारिस नगर्न पनि सबै सेवा प्रदायकमा अनुरोध गरेको छ ।

एन्टिबायोटिकको प्रयोग न्यूनीकरण गर्न विश्व स्वास्थ्य संगठनले सन् २०२१ मा १०३ औषधिलाई ‘सिफारिस नगरिएका औषधि’को सूचीमा राखेको छ ।

fag-1702534544.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro