site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शेखर–गगनमा कुनै फाटो आएको छैन : अर्जुननरसिंह केसी
Dabur Nepal

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शेखर कोइराला र गगन थापाबीच कुनै फाटो नआएको बताएका छन् । बुधबार काठमाडौंमा बसेको कोइराला समूहको बैठकपछि बोल्दै उनले आफूहरू लोकतन्त्रवादी भएकाले वाद, प्रतिवाद र संवादको प्रक्रिया भइरहने बताए ।

"गु भित्र कुनै फाटो आएको छैन, हामी लोकतन्त्रवादी हौँ । लोकतन्त्रवादी भनेकै वाद, प्रतिवाद र संवादको प्रक्रिया हो । विचारहरू आउँछन्, विचारमा विमति हुन्छ, कहिलेकाहीँ व्यक्तित्व घर्षण र असन्तुलन पनि देखिन्छ । तर, त्यसलाई छलफल र सहमतिद्वारा नै टुंग्याउनुपर्छ," उनले भने ।

उनले महासमिति बैठक तोकिएकै समयमा हुनुपर्ने पनि बताए । उनले नेपाल भ्रष्टाचारको काण्डले सिंगारिएको भन्दै कांग्रेसले भ्रष्टाचारविरोधी अभियान महासमितिबाट पारित गरेर जनतामा जानुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  २०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro