site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी हुन् मंगलबार सबैभन्दा धेरै सेयर मूल्य बढेका १० कम्पनी
Tiktok banner adTiktok banner ad

काठमाडौं । लामो समयपछि सेयर बजार उकालो लागेको छ । आइतबार सकारात्मक सर्किट लागेको बजार सोमबार घटेको थियो । आज बजार ३६.८६ अंकले बढेको छ ।

बढेको बजारमा मंगलबार १० कम्पनीका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । ती कम्पनीको सेयर मूल्य धेरै बढेकाले लगानीकर्ताले कमाएका हुन् ।

यसरी मूल्य बढ्नेमा बोटलर्स नेपाल (बालाजु)देखि हाथ्वे इन्भेस्टमेन्ट कम्पनी छन् । सेयर मूल्य १० प्रतिशतले वृद्धि हुनेमा बोटलर्स नेपाल (तराई), धौलागिरि लघुवित्त वित्तीय संस्था, नेपाल रिपब्लिका मिडिया र सोनापुर मिनरल्स् एन्ड आयल लिमिटेड छन् ।

अरू ६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सानिमा लार्ज क्याप फन्डको इकाइ मूल्य पनि ९.९९ प्रतिशतले वृद्धि भएको छ । यो फन्डको प्रतिइकाइ ७० पैसा वृद्धि भएर सात रुपैयाँ ७१ पैसा कायम भएको छ ।

हाथ्वे इन्भेस्टमेन्ट नेपालको सेयर मूल्य प्रतिकित्ता ५१ रुपैयाँले वृद्धि भएर ५९५ रुपैयाँ कायम भएको छ ।

सूची हेर्नोस्–

afd-1702375226.JPG

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro