site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद्को महासचिवबाट गौतमले दिए राजीनामा

काठमाडौं । संघीय संसद्को महासचिव पदबाट डा. भरतराज गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन् ।

उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी गराएको छ । ०७७ वैशाख २२ गते उनी सो पदमा नियुक्त भएका थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्