site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
मेनुकालाई बलिउड सिनेमा ‘सलार’को गीत गाउने मौका 
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘इन्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपाली गायिका मेनुका पौडेलले बलिउड सिनेमा ‘सलार’मा गीत गाउने मौका पाएकी छन् । इन्डियन आइडलको पछिल्लो श्रृंखलामा मेनुकाले ‘सलार’का लागि गीत गाउने मौका पाएको जानकारी दिइएको हो । 

‘सालार’ सिनेमाका लागि गीत गाउने मौका पाउनु आफ्ना लागि जिन्दगीकै टर्निङ पोइन्ट भएको उनले बताएकी छन् । उनको यो पहिलो प्लेब्याक सिङगिङ हो । 

Prabhu Bank
Agni Group
NIC Asia

यो जानकारी गराएपछि मेनुकाको सम्मानमा इन्डियन आइडलको स्टेजमा निर्णायकले उठेर सम्मान गरेका थिए । 

मेनुकालाई सोही स्टेजमा चलचित्रमा अभिनयका लागि पनि प्रस्ताव आइसकेको छ । 

Global Ime bank

यसअघी अभिनेता रणवीर कपुरले मेनुकालाई संगीतकी देवी भन्दै पाउ छोएर आर्शीवाद लिएका थिए । 

बलिउड अभिनेता रणवीरले यसरी गरे पाउ छोएर मेनुकाको तारिफ

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ०८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement