site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु 
प्रतीकारात्मक तस्बिर ।

अर्घाखाँची । अर्घाखाँचीको शीतगंगा नगरपालिकामा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

महेन्द्र राजमार्गको शीतगंगा–८, सातमाराको राप्ति पुलनजिकै ना६ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भइ शनिबार दुर्घटना भएको थियो । 

मृत्यु हुनेमा ट्रकका चालक नवलपरासी (पश्चिम)को रामग्राम नगरपालिका–१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए ।

उनीहरूको जेनस अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु प्रहरी निरीक्षक रिजालले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ०९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro