site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एनसेल कार्यालयअगाडि विरोध प्रदर्शन
Dabur Nepal
NIC Asia

काठमाडौं । स्वतन्त्र युवाको एक समूहले शनिबार एनसेल कार्यालयअगाडि विरोध प्रदर्शन गरेको छ । एनसेलको सेयर खरिद–बिक्रीमा चलखेल भएको भन्दै उनीहरूले लैनचौरस्थित सो कार्यालयअगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘छानबिनको नाममा नाटक मञ्चन बन्द गर’, ‘राज्यको कर छल्न पाइँदैन’, ‘भ्रष्टाचारीलाई चोख्याउने छानबिन समिति मान्दैनौँ’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरूले एनसेल प्रकरणमा ठूला दलका नेताहरूको संलग्नता रहेको समेत आरोप लगाए ।

एनसेलको ८० प्रतिशत सेयर नेपालबाहिरै बिक्री भएपछि सो विषयमा अनुसन्धान गर्न सरकारले समिति समेत बनाएको छ । संसदीय समितिले एनसेल सेयर खरिद–बिक्री रोक्न निर्देशन दिइसकेको छ । हिमालयन टेली भ्वाइस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro