site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खर्च कटौतीको छलफलमा बैंकहरू, एटीएम मर्जरदेखि सुरक्षा कटौतीसम्मका योजना

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले खर्च कटौतीका उपायहरू खोज्न थालेका छन् । 

पहिलो त्रैमासको वित्तीय विवरणको रिजल्टले पनि खर्च घटाउनुपर्ने बाध्यता भएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए । 

एटीएमदेखि आईटी तथा आउट सोर्सिङ सेक्युरिटी घटाउने पनि कुरा चलिरहेको उनले बाह्रखरीसित बताए ।

“एटीएम सेभिङदेखि हामी अन्य छलफलमा पनि छौँ । पहिलो त्रैमासको रिजल्टले पनि हामीलाई खर्च घटाउन पर्ने स्थिति देखिएको छ । नाफा घटेको छ । आइटीको कस्टहरू, सेक्युरिटी आउट सोर्सिङका कुराहरू पनि छन्,” उनले भने, “बैंकहरूले आफ्नो हिसाबले पनि तयारी गरिरहेका होलान् । तर, कसरी खर्च कटौती गर्न सकिन्छ भनेर सुरुआती चरणमा छलफल भएको छ । कुनै–कुनै कुरा त बैंकहरूले पनि गरिरहेका छन् । निर्णय नै भइसकेको अवस्था चाहीँ हैन ।”  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro