site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
खर्च कटौतीको छलफलमा बैंकहरू, एटीएम मर्जरदेखि सुरक्षा कटौतीसम्मका योजना

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले खर्च कटौतीका उपायहरू खोज्न थालेका छन् । 

पहिलो त्रैमासको वित्तीय विवरणको रिजल्टले पनि खर्च घटाउनुपर्ने बाध्यता भएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए । 

Dabur Nepal
NIC Asia

एटीएमदेखि आईटी तथा आउट सोर्सिङ सेक्युरिटी घटाउने पनि कुरा चलिरहेको उनले बाह्रखरीसित बताए ।

“एटीएम सेभिङदेखि हामी अन्य छलफलमा पनि छौँ । पहिलो त्रैमासको रिजल्टले पनि हामीलाई खर्च घटाउन पर्ने स्थिति देखिएको छ । नाफा घटेको छ । आइटीको कस्टहरू, सेक्युरिटी आउट सोर्सिङका कुराहरू पनि छन्,” उनले भने, “बैंकहरूले आफ्नो हिसाबले पनि तयारी गरिरहेका होलान् । तर, कसरी खर्च कटौती गर्न सकिन्छ भनेर सुरुआती चरणमा छलफल भएको छ । कुनै–कुनै कुरा त बैंकहरूले पनि गरिरहेका छन् । निर्णय नै भइसकेको अवस्था चाहीँ हैन ।”  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro