site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आन्तरिक रेमिट्यान्स सानो आकारमा खुल्छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आन्तरिक रेमिट्यान्स सानो आकारमा मात्रै खुलाउने तयारी भएको बताएका छन् । 

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेपछिको पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

Dabur Nepal
NIC Asia

अध्ययन गरेर नै रेमिट्यान्स सेवा बन्द गरेको उनले बताए । "सुरूमा एक लाख २५ हजार हुँदै बन्द गरेको हो । तर, विभिन्न एजेन्सीले समस्या भयो । तल्लो तहमा पैसा पठाउन समस्या भयो भनेपछि हामीले अध्ययन गरिरहेका छौँ," उनले भने  "अध्ययन अन्तिम चरणमा पुगेको छ । त्यसबाट प्राप्त सुझावका आधारमा १०-१५ हजारको सीमा राखेर खुलाउने तयारीमा छौँ ।"

हुन्डी कारोबार बढेको भन्दै आन्तरिक रेमिट्यान्स सेवा बन्द गरिएको थियो । गभर्नर अधिकारीले मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर हेरफेर गरेको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro