site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर झुकाउने काम गर्‍यो : अध्यक्ष ओली
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर झुकाउने काम गरेको बताएका छन् ।

शुक्रबार पोखरामा आयोजित महाकाली–मेची अभियानअन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वर्तमान सत्ता गठबन्धन नेकपा एमालेको विरोध गर्ने काममा मात्रै लागेको आरोप लगाए । 

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्ष ओलीले एमाले पार्टी बाहेकले देश बनाउन नसक्ने जिकिर गरे । उनले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा नरहेको बताए । अहिलेको अवस्था तोड्नलाई एमालेले मिसन ०८४ अघि सारेको स्पष्ट पारे ।

अध्यक्ष ओलीले एमाले अहिलेका समस्या समाधानका लागि जनताको आवाज सुन्न यात्रामा निस्किएको बताए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC