site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर झुकाउने काम गर्‍यो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर झुकाउने काम गरेको बताएका छन् ।

शुक्रबार पोखरामा आयोजित महाकाली–मेची अभियानअन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वर्तमान सत्ता गठबन्धन नेकपा एमालेको विरोध गर्ने काममा मात्रै लागेको आरोप लगाए । 

अध्यक्ष ओलीले एमाले पार्टी बाहेकले देश बनाउन नसक्ने जिकिर गरे । उनले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा नरहेको बताए । अहिलेको अवस्था तोड्नलाई एमालेले मिसन ०८४ अघि सारेको स्पष्ट पारे ।

अध्यक्ष ओलीले एमाले अहिलेका समस्या समाधानका लागि जनताको आवाज सुन्न यात्रामा निस्किएको बताए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu