site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकाको टेक्सासमा आमाबुवा र अन्य चारजनाको हत्या गर्ने पक्राउ
Sarbottam CementSarbottam Cement

ह्युस्टन । अमेरिकाको टेक्सास राज्यमा एकजना संदिग्ध व्यक्तिलाई आफ्ना बाबुआमा र अन्य चार व्यक्तिको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ ।

३४ वर्षीय शेन जेम्स जुनियर नामका ती व्यक्तिले सोमबार राति १० बजेतिर क्यालिबर ह्यान्डगनले आफ्ना आमाबुबालाई गोली हानेको आशंका गरिएको छ । जेम्सलाई मानसिक स्वास्थ्य समस्या रहेको र घरेलु हिंसाको घटनापछि सेनाबाट हटाइएको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार सान एन्टोनियोबाट करिब ८० माइल (१२९ किलोमिटर) टाढा अस्टिनका विभिन्न स्थानमा अन्य चारजना व्यक्तिको हत्यामा पनि उनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

अस्टिन प्रहरी प्रमुख रोबिन हेन्डरसनले बुधबार पत्रकारलाई बताएअनुसार पक्राउ गर्ने क्रममा आरोपीले प्रहरीमाथि पनि गोली चलाएका थिए । रासस/सिन्ह्वा

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement