site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीजीको लाइसेन्स रोकिएको एनसेलकाण्ड गर्न हो : निर्वाण चौधरी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । चौधरी ग्रुका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एनसेलको सेयर खरिद–बिक्री प्रक्रियामा जे भइरहेको त्यस्तै गर्न सीजी टेलिकमलाई स्वीकृति नदिइएको बताएका छन् । उनले अहिले नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएको टिप्पणी गरे ।

सीजी टेलिकमले उपभोक्तालाई भ्वाइस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा सेवा दिने वाचा गर्दा पनि स्वीकृति नदिइएको उनले बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“एनसेलकाण्डमा तिनै पात्रहरू संलग्न छन्, जसले १० वर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन् । आज जे भएको छ, यही गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन्,” चौधरीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १४:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro