site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीजीको लाइसेन्स रोकिएको एनसेलकाण्ड गर्न हो : निर्वाण चौधरी

काठमाडौं । चौधरी ग्रुका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एनसेलको सेयर खरिद–बिक्री प्रक्रियामा जे भइरहेको त्यस्तै गर्न सीजी टेलिकमलाई स्वीकृति नदिइएको बताएका छन् । उनले अहिले नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएको टिप्पणी गरे ।

सीजी टेलिकमले उपभोक्तालाई भ्वाइस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा सेवा दिने वाचा गर्दा पनि स्वीकृति नदिइएको उनले बताए ।

“एनसेलकाण्डमा तिनै पात्रहरू संलग्न छन्, जसले १० वर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन् । आज जे भएको छ, यही गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन्,” चौधरीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro