देश

काठमाडौं । वीर अस्पतालको निर्देशकबाट हटाइएका डाक्टर सन्तोष पौडेलको रिट न्यायाधीश सुस्मलता माथेमाको इजलासमा परेको छ ।
मंसिर १७ गते निर्देशकबाट हटाउने स्वास्थ्य मन्त्रालयको निर्णयविरुद्ध १८ गते डा. पौडेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
बुधबार न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेकाे उनको रिट हेर्न नभ्याइनेमा परेको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८० ११:३६
प्रतिक्रिया दिनुहोस्