site stats
बाह्रखरी :: Baahrakhari
देश
वीरको निर्देशकबाट हटाइएका डा. पौडेलले दायर गरेको रिट सुवेदीको इजलासमा
Global Ime bank

काठमाडौं । वीर अस्पतालको निर्देशकबाट हटाइएका डाक्टर सन्तोष पौडेलले स्वास्थ्य मन्त्रालयविरुद्ध दायर गरेको रिट न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ । 

मंसिर १७ गते स्वास्थ्य मन्त्रालयले पौडेललाई निर्देशकबाट हटाएर स्वास्थ्य मन्त्रालयमा सरुवा गरेका थियो । १५ महिना कार्यकाल बाँकी रहेका पौडेलले १८ गते आफूलाई पूरा समय काम गर्न दिनुपर्ने माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन् । उनले स्वास्थ्य मन्त्रालयलाई विपक्षी बनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ११:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu