site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
शाहरुखको ‘डंकी’को ट्रेलर सार्वजनिक

काठमाडौं । बलिउड स्टार शाहरुख खानको चलचित्र ‘डंकी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा विदेशिन संघर्षरत पञ्जाबका गाउँले युवाको कथा समेटिएको छ । 

राजकुमार हिरानीको निर्देशन रहेको चलचित्रमा शाहरुखसँगै तापसी पन्नु, विक्की कौशल, बोमन इरानी, अनील ग्रोभरलगायतको अभिनय छ ।

कमेडी जानरामा बनेको चलचित्रले ज्यान जोखिममा राखेर विदेशिन बाध्य विद्यार्थीको कथा भन्नेछ । 

‘डंकी’ २१ डिसेम्बर २०२३ मा रिलिज हुँदै छ । ‘जवान’ र ‘पठान’ हिट भएकाले शाहरुखको यो चलचित्र पनि प्रतिक्षित बनेको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro