site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘बाँडौँ खुसी, चढौँ सुजुकी’ अफरका विजेता घोषणा

काठमाडौं । भीजी अटोमोबाईल्सले ‘बाँडौँ खुसी चढौँ सुजुकी’ अफरको विजेता घोषणा गरेको छ ।

टेकु सोरुममा गरिएको फेसबुक लाइभमार्फत अन्तिम बम्पर विजेता घोषणा गरिएको छ । अन्तिम बम्पर विजेता बसुन्धारा निवासी र्हितेश कार्की भएका छन् । उनले १० ग्राम सुनको सिक्का जितेको कम्पनीले जनाएको छ ।

कार्कीले बसुन्धारास्थित यारिस अटोमोबाइल्सबाट इन्टुडर मोटरसाइकल खरिद गरेका थिए ।

यस अफरमा मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार पक्का छुट वा सुजुकी ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्दा १५ हजार तथा अन्य कुनै पनि ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्दा १० हजार रुपैयाँ थप मूल्यांकन प्राप्त गर्न सकिन्छ ।

साथै, शून्य प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधाका साथै एक वर्ष रोड ट्याक्स फ्रि हुने समेत कम्पनीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro