site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानमा कार दुर्घटना, एकै परिवारका पाँचजनाको मृत्यु

काठमाडौं । दक्षिण पाकिस्तानमा कार दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ ।

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा एउटा कार खाडलमा खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटना प्रान्तको शिकारपुर जिल्लामा भएको थियो । 

बाक्लो कुहिरोको कारण गाडी सडकबाट खाल्डोमा खसेको थियो । मृतकहरू एकै परिवारका सदस्य थिए । जो दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको राजधानी क्वेटाबाट जिल्लामा घर फर्किँदै थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ०९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro