site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिनेमाघर एपमा ‘पानीफोटो’ रिलिज

काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेको निर्देशन रहेको चलचित्र ‘पानीफोटो’ ओटीटी प्लेटफर्म  ‘सिनेमाघर एप’मा  रिलिज भएको छ । शुक्रबार रिलिज यो चलचित्र विश्वभरबाट ‘सिनेमाघर’ एपमा हेर्न सकिनेछ ।  

‘पानीफोटो’ हेर्न २०० रुपैयाँ तिर्नु पर्नेछ । 

गत वर्ष साउन १३ गते हलमा रिलिज भएको ‘पानीफोटो’मा कथा लेखन खगेन्द्र स्वयंको रहेको छ । 

खगेन्द्रसँगै चलचित्रमा अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मालगायत कलाकारको  अभिनय छ । 

माओवादी जनयुद्धको समयमा डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बाबुआमाको कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro