site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पैसा थुप्रिएपछि बैंकहरूले १५ अर्ब राष्ट्र बैंकमा राखे
SkywellSkywell

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले १.०४९८ प्रतिशत ब्याजदरमा १५ अर्ब रुपैयाँ सात दिनका लागि राष्ट्र बैंकमा जम्मा गरेका छन् । बैंकहरूमा पैसा थुप्रिएपछि नेपाल राष्ट्र बैंकले जारी गरेको निक्षेप संकलन प्रक्रियामा भाग लिएर उक्त दरमा निक्षेप राखेका हुन् ।

निक्षेप संकलन प्रक्रियामा ५१ वटा बैंक तथा वित्तीय संस्थाले ४० अर्ब १० करोड रुपैयाँ राख्न बोलकबोलमा भाग लिएका थिए । यी बैंकहरूले न्यूनतम ०.९९ देखि अधिकतम १.१६ प्रतिशतमा निक्षेप राख्ने बोलकबोल गरेका थिए । तर, यी दुई विन्दुको कटअफ मूल्य निकालेर राष्ट्र बैंकले ब्याजदर तोकेको हो ।

KFC Island Ad
NIC Asia

राष्ट्र बैंकले ब्याजदर करिडरको तल्लो सीमामा निक्षेप संकलन ४.५ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ ।

अहिले बैंकहरूले एक आपसमा लिने सापटीको अन्तरबैंक ब्याजदर १.८९ प्रतिशतमा झरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  २२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro