site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इजरायल र हमासबीच थप एकदिन युद्धविराम गर्ने सहमति
Ghorahi CementGhorahi Cement

काठमाडौं । इजरायल र हमासबीच थप एकदिन युद्धविराम गर्ने सहमति भएको छ । पछिल्लो सहमतिसँगै युद्धविराम सातौँ दिनमा प्रवेश गरेको छ ।

यसअघिको सहमति सकिनु केही समय अगाडि मात्र दुवै पक्षले थप एकदिन युद्धविराम गर्ने सहमति भएको बताएका हुन् ।

Agni Group

मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले पहिलेकै सर्तअनुसार युद्धविरामको सहमति भएको छ । जसअनुसार हमासले प्रतिदिन १० जना इजरायली बन्दी रिहा गर्ने छ । प्रतिक्रियामा इजरायलले ३० जना प्यालेस्टाइन कैदीलाई छाड्ने छ ।

गएको शुक्रबारदेखि युद्धविराम सुरु भएको हो ।

Global Ime bank

अल्जजिराबाट ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Maruti cementMaruti cement
सम्पादकीय
सुरक्षामा कमजोरी, जनतालाई कष्ट
सुरक्षामा कमजोरी, जनतालाई कष्ट
ICACICAC