site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
बिराज भट्टले नयाँ चलचित्र ‘१२ गाउँ’ बनाउँदै

काठमाडौं । एक्सन स्टार बिराज भट्टले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । उनले आफ्नो चलचित्रको नाम ‘१२ गाउँ’ राखेका छन् । 

चलचित्र एक्सन थ्रिलर जानरामा निर्माण हुने उनले जानकारी दिएका छन् । बिराज भट्ट फिल्म प्रोडक्सनद्वारा चलचित्र निर्माण हुने उनले जानकारी दिए पनि थप खुलाएका छैनन् । 

यसअघि उनले चलचित्र ‘साङ्लो’ निर्माण गरेका थिए । यसको निर्देशक बिराज स्वयंले गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro