site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बिराज भट्टले नयाँ चलचित्र ‘१२ गाउँ’ बनाउँदै
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । एक्सन स्टार बिराज भट्टले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । उनले आफ्नो चलचित्रको नाम ‘१२ गाउँ’ राखेका छन् । 

चलचित्र एक्सन थ्रिलर जानरामा निर्माण हुने उनले जानकारी दिएका छन् । बिराज भट्ट फिल्म प्रोडक्सनद्वारा चलचित्र निर्माण हुने उनले जानकारी दिए पनि थप खुलाएका छैनन् । 

यसअघि उनले चलचित्र ‘साङ्लो’ निर्माण गरेका थिए । यसको निर्देशक बिराज स्वयंले गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Maruti cementMaruti cement
ICACICAC