site stats
बाह्रखरी :: Baahrakhari
कला
प्रिन्सी खतिवडाले गरिन् टि–सिरिजको ‘जान देंगे तुम्हे’मा मोडलिङ

काठमाडौं । टिकटकबाट लोकप्रिय बनेकी प्रिन्सी खतिवडाले हिन्दी गीतमा मोडलिङ गरेकी छन् । ‘जान देंगे तुम्हे’ बोलको गीतमा प्रिन्सीलाई मोडलिङ गरेको देख्न सकिन्छ । 

टी–सिरिजले आफ्नै च्यानलबाट आज सार्वजनिक गरेको गीतमा प्रिन्सीको अपोजिटमा लक्ष कपुरले मोडलिङ गरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गीतमा स्वर पनि लक्ष्य कपुर स्वयंको छ । सावेरी वर्माको शब्दरचना रहेको गीतमा मुकुन्द सूर्यवंशीको संगीत रहेको छ । 

भिडियो निर्देशक जोमिन वर्गिस गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्